![]() |
Involvement of women in social activities |
शान्तिका लागि नागरिक समाजका संयोजक सुरेन्द्र बहादुर थापामगरले महिलाहरुको विकासमा संस्थाले
पुर्याएको योगदान प्रसंसयोग्य रहेको धारणा राख्नुभयो । रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्न सके मात्र समाज सकारात्मक बाटोतर्फ जान सक्ने बताउनुभयो ।
केन्द्रका अध्यक्ष इन्दिरा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा दलित महिला संघका सचिव अन्जना सुनुवार, इन्सेकका प्रतिनिधि गणेश भण्डारी, हिमचुली एफएमका स्टेशन मेनेजर दिलिप राई, अधिवक्ता जानकी शर्मा, सल्लाहकार पृथ्वीराज शर्मा, उपाध्यक्ष गंगाकुमारी अर्याल, सचिव शर्मिला लम्साल लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
No comments:
Post a Comment
Please, comment about this article.