पक्राउ परेका मानिसहरु:
- जि. कास्की पोखरा १७ विरौटा बस्ने वर्ष ३० को प्रकाश श्रेष्ठ ।
- जि. बाग्लुङ्ग निस्ती ५ घर भई हाल पोखरा २ बाग्लुङ्ग बसपार्क बस्ने वर्ष २० कि कुन्ती क्षेत्री ( नाम परिबर्तन )
- मिति २०६९/०४/०३ गते राति वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा उ.म.न.पा. वडा नं. ६ स्थित लेकसाईडमा रहेको होटल White Rose Restaurant and Bar मा चेकजाँच गर्ने क्रममा अमर्यादित क्रियाकलापमा संलग्न रही सार्वजनिक सदाचार भंग गर्न खोज्ने निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई केही सार्वजनिक अपराध शिषर्कमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको ।
- गोगवुं–५ काठमाण्डौ बस्ने वर्ष २९ को विक्रम गौतम ।
- गोगवुं–९ काठमाण्डौ बस्ने वर्ष २८ को हिरामनी सिटौला ।
- धापासी–६ काठमाण्डौ बस्ने वर्ष २४ को विमोचन बस्नेत ।
- वेशीगाउँ –८ काठमाण्डौ घर भई हाल बाग्लुङ्ग बसपार्क होटलमा काम गर्ने वर्ष २० कि रमा कार्की ( नाम परिवर्तन)
- बनेपा –४ काभ्रे घर भई हाल बाग्लुङ्ग बसपार्क होटलमा काम गर्ने वर्ष १९ कि मनिसा थापा ( नाम परिबर्तन)
- पोखरा – ६ वाराहीचोक घर भई हाल बाग्लुङ्ग बसपार्क होटलमा काम गर्ने वर्ष २० उमा क्षेत्री (नाम परिवर्तन)
- उल्लेखित व्यक्तिहरुलाई होटल संचालक नभएको समयमा होटलमा ईन्ट्री गराउने जि. बाग्लुङ्ग बुर्तिवाङ घर भई सोही होटलका स्टाफ कोपिल मगर ।
No comments:
Post a Comment
Please, comment about this article.