मिति २०६९।०४।०२ गते देखि ऐ. ४ गते सम्म व.प्र.का.बगर र प्रहरी चौकी धम्पुष कास्कीबाट खटिएको प्रहरी टोली तथा ACAP बाट खटिएका कर्मचारीहरुको संयुक्त टोलीले जि।कास्की ल्वाङघलेल गा.बि.स.वडा नं.९ सिभिङ बस्ने मोहनसिंह तामाङको घरबारीमा लुकाई छिपाई राखेको अवस्थामा अ। १३ पन सतुवा बरामद गरी निजलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि अन्नपूर्ण प्रकृति संरक्षण आयोजनामा जिम्मा लगाईएको ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.