तनहुँ सम्पर्क समाज पोखराले विविध कार्यक्रम गरी १९९ औं भानुजयन्ती सम्पन्न गरेको छ । समाजले रक्तदान, साहित्यिक तथा एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको थियो ।
शनिवार बिहान सम्पन्न रक्तदान कार्यक्रममा २६ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा सरस्वती मल्ल, अनिता गुरुङ्ग, मञ्जु गुरुङ्ग, शिवप्रसाद अधिकारी, कमला गुरुङ्ग, झकबहादुर थापा, चेतबहादुर बराम, हर्कबहादुर भुजेल, शैलेन्द्र कुँवर, सरिता लामा, पशुपति दवाडी, रविन थापा, नारायण थापा, हर्कबहादुर गुरुङ्ग, गोवद्र्धन भट्टराई, रविन्द्र गुरुङ्ग, कृष्णप्रसाद सिग्देल, बासुदेव तिमिल्निा, नवराज लम्साल, दुर्गा अधिकारी, सुनिता शर्मा, केशव रानाभाट, रामनाथ भण्डारी, राधिका कँडेल, जंगबहादुर पाख्रिन, कृष्ण न्यौपाने र इन्द्र मल्लले रक्तदान गरेका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका सुपरिटेण्डेन्ट बुद्धिबहादुर थापा प्रमुख अतिथि रहेको कार्यक्रममा सशक्त प्रहरी बल कालिका गणका एसपी शम्भु उप्रेती विशिष्ट अतिथि रहेका थिए ।
त्यसैगरी शनिवार दिउँसो २०६८ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा साहित्यिक कार्यक्रम सम्पन्न भयो । सम्मान कार्यक्रममा तनहुँ स्थायी घर भई पोखरा आइ बसोबास गरेर बसेका परिवारका सदस्य विद्यार्थीहरुको सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सुस्मिता थापा, उज्वल अधिकारी, साधना रानाभाट, सांससिका भण्डारी, शिशिर सिग्देल, सुजाता महत, सुशील महत, शारदा के.सी., निकेशबहादुर अधिकारी, दिक्षा भुजेल, विवेक गुरुङ्ग, श्रीप्रसाद गुरुङ्ग, रोलिना गौतम, आयुष गुरुङ्ग, यशस्वी काफ्ले, शिशिर अधिकारी, भूमिका शर्मा, सुवर्ण अधिकारी, साजन गुरुङ्ग, अर्जुन पौडेल, अस्मिता थापा, साजन गुरुङ्ग, आशिष अधिकारी, सहनशील महत, मेनुका श्रेष्ठ, बरदान गुरुङ्ग र इच्छा गुरुङ्ग रहेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक गोपाल कृष्ण पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा.सर्वराज आचार्यले भानुभक्तको जीवनी र व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । बुद्धिबहादुर गहतराज, आरके पोखरेल, पुण्यवती पौडेल, दयाराम सुवेदीले कविता वाचन गरेका थिए ।
उक्त कार्यक्रमको लागि श्रीप्रसाद भट्टराई, भरत के.सी., राजु भण्डारी, मंगल पन्त, शिवराज पौडेल, इश्वर सुवेदी, डा.कर्णविर पौडेल, बुद्धिबहादुर गहतराज, तीर्थराज सुवेदी र मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक सहयोग गरेका थिए ।
समाजका अध्यक्ष इश्वरप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिवप्रसाद शर्मा र अम्बिका भट्टराईले गर्नुभएको थियो । समाजका बरिष्ठ उपाध्यक्ष गणेशबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने सम्मानित विद्यार्थीहरु अस्मिता थापा र सुशील महतले पनि आफ्नो मन्तव्य राखेका थिए ।

No comments:
Post a Comment
Please, comment about this article.