Sunday, July 8, 2012

फिर्के स्थित सार्वजनिक जग्गामा तारबार लगाइयो

      सुगम गहन मार्ग फिर्के स्थित अतिक्रणमा परेको करीब २ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्नका लागि तारबार लगाइएको छ ।
       सुगम गहन मार्ग टोल विकास संस्थाका पदाधिकारीहरु र सशस्त्र प्रहरी बल कालिका गणका १५ जना सशस्त्र प्रहरी जवान तथा स्थानीय बासिन्दाको सहयोगमा उक्त तार बार लगाइएको हो ।
       तारबारको लागि नागरिक समाज पोखरा ७ बाट आर्थिक सहयोग प्राप्त भएको जानकारी सुगम मार्ग टोल विकास संस्थाका कोषाध्यक्ष शारदा गिरीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Please, comment about this article.