३८ औँ
विश्व वातावरण दिवस
तथा १३ औँ
सरसफाई दिवसको अवसरमा पोखराको
मासवारमा रहेको श्री कृष्ण
माध्यमीक विद्मालयले आज विद्मालय
हाता वरीपरी सरसफाई
कार्यक्रम सम्पन्न गरेको छ
। कार्यक्रममा विद्मालयका
शिक्षक तथा कक्षा
१ देखी ९
सम्मका सम्पुर्ण विद्मार्थीहरुको सहभागीता
रहेको विद्मालयका शिक्षक
बेदहरि सुवेदीले जानकारी दिनु
भयो । साथै
सुवेदीले पोखरा उपमहानगरपालीका र
जापानको जाईका संस्थाको सहकार्यमा
विद्मालय व्यवस्थापन समिति संग
छलफल गरि विद्मालयको
कम्पाण्ड भीत्र वृक्षारोपण गर्ने
कार्यक्रम समेत रहेको
जानकारी दिनु भयो
।
No comments:
Post a Comment
Please, comment about this article.