Tuesday, June 5, 2012

(world environment day)विश्व वातावरण दिवसमा सरसफाई

           विश्व वातावरण दिवसको उपलक्ष्यमा केल्स एकेडेमी रामबजारले विद्यालय भित्र र बाहिर वातावरण  सरफाई कार्यक्रम सम्पन्न गरेको छ ।
              विद्यालयका विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थितिमा विद्यालय क्षेत्र वरपर सरफाई गरिएको विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर आलेले जानकारी दिनुभयो । कार्यक्रम विद्यालयका अध्यक्ष चन्द्रप्रकाश गुरुङ्गको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.