१) मिति २०६९।२।२१ गते घाचोक गा.वि.स.को वडा नं. १ देखि ९ सम्मको वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ४ क्वीन्टल स्थानिय आमा समूह, नागरिक समाज, शिक्षक, विद्यार्थी, राजनैतिक दलका पदाधिकारीहरु तथा घाचोक प्रहरीको सक्रियतामा नष्ट गरिएको ।
२) मिति २०६९।२।२१ गते ३:३० बजेको समयमा पुरन्चौर गा.वि.स. वडा नं. १ को वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. ६ क्वीन्टल सार्दीखोला ग्रिन फोर्स यूवा क्लव, ब्ऋब्ए, सार्दीखोला प्रहरी तथा स्थानिय बासिन्दाहरुको सक्रियतामा नष्ट गरिएको ।
No comments:
Post a Comment
Please, comment about this article.