Saturday, June 2, 2012

Leo Club Library Donated (लियो क्लव अफ चौतारी पोखराद्वारा पुस्तकालय स्थापना)


       लियो क्लव अफ चौतारी पोखरा स्याङ्गजाको आरुखर्क स्थित श्री जनसहयोग भद्रनारायण प्रा. वि. मा पुस्तकालयको स्थापना गरेको छ । लियो क्लव र उक्त विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चको समन्वयनमा उक्त पुस्तकालयको स्थापना भएको हो ।
      विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा लियो दिलिप शाक्य, लियो राम थापा, लियो रत्न क्षेत्री, भुतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रामचन्द्र पौडेल, कुम वहादुर क्षेत्री, विद्यालयका प्राचार्यले लगायतले बोल्नुभएको थियो ।
       क्लवका अध्यक्ष लियो महेन्द्र रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन सचिव लियो विक्रम थापाले गर्नु भएको थियो ।

No comments:

Post a Comment

Please, comment about this article.