Saturday, June 2, 2012

A guy goes for hunting is self accident due to of gun blast.(बन्दुक पड्किई घाईते)


कास्कीको भरतपोखरी गा.बि.स.वडा नं.( स्थित मुलपानीको जंगलमा कालिज मार्न भनि भरुवा बन्दुक लिई हिडेका ऐ। बस्ने बर्ष(२० का सरोज आचार्य, ऐ। बस्ने बर्ष(२२ को अशोक आचार्य, ऐ। बस्ने बर्ष(२१ को आशिष पौडेल, ऐ। बस्ने बर्ष(२० को सुबास लामीछाने ले.न.पा.वडा नं.(१२ स्थाई वतन भई भरतपोखरी( बस्ने बर्ष(२३ को सुजित मोहन पौडेल मध्ये सरोज आचार्यले आफैले बोकी हिंडेको अवस्थामा बाटोमा अचानकलडी सो बन्दुक पड्किन गई निज सरोज आचार्य घाईते भएको भन्ने प्रारम्भिक सुचना यस कार्यालयमा प्राप्त हुंना साथ यस कार्यालयबाट प्र।नि। समेतको प्रहरी टोली घट्नास्थल चरक अस्पतालमा गई बुझ्दा उल्लेखित ब्यक्तिहरु सोही गा।बि।स।वडा नं।( स्थित मुलपानी जंगलमा तित्रा सिकार गर्न हिंडेको अवस्थामानिजहरु मध्ये असोक आचार्यले बन्दुक बोकि हिंडेकोमा निज अचानक लडी बन्दुक ठोक्किई पड्कन गई निजको पछाडि हिंडेका शरोज आचार्यको पेटमा बन्दुकको छर्रा लागी घाईते भई निजको पोखराको चरक अस्पतालमा उपचार भई रहेको अन्य जना सहित सो बन्दुक समेत यस कार्यालयको नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको

No comments:

Post a Comment

Please, comment about this article.