|
फाइल तस्बिर । Additional Flood Description (Kaski, Seti River)2012/06/17 |
मिति २०६९।०३।०३ गते राती परेको अविरल बर्षाको कारण आज मिति २०६९।३।४ गते ०६:१५ बजेको समयमा सेती नदीमा आएको बाढीको कारणले जि. कास्की पोखरा –१ याम्दीमा नदीले धार परिर्वतन गरी क्षति पु¥याएको भन्ने खवर प्राप्त हुनासाथ व.प्र.का. बगरबाट प्र.नि. भुवनेश्वर तिवारी सहित १० जनाको टोली खटिई गई बुझ्दा याम्दी स्थित एभलनगष्ल स्वीमिङ पुल नजिक पोखरा बाग्लुङ राजर्मागको पूर्वी दिशामा रहेका ९ वटा घरहरु जोखिममा परेका, उक्त स्थानमा रहेको जि. धादिङ्ग घर भै पोखरा १ कस्केरी बस्ने सन्त बहादुर गुरुङ्गको ग.१.ख. ३७१० नं. को ट्रक नदीले बगाई अं. २०० मिटर तल पु¥याएको, सोही स्थानमा विछाईएको खानेपानीको अं. २०० मिटर पाईप बगाई लगेको, बाढीबाट जो गिन भाग्ने क्रममा सोही स्थान बस्ने लक्ष्मी बहादुर लालचनको छोरी र्वष १६ कीउषा लालचनको मुखमा चोट लागि घाईते भएकोमा निजको मणिपाल अस्पतालमा उपचार भईरहेको अवस्थामा सामान्य रहेको ।
- खम्वसिंह गुरुङ्ग
- लक्ष्मी ब. लालचन
- कविता तिमिल्सीना
- धन ब. सार्की
- पार्वती चपाई
- जान माया पौडेल
- प्रमिला भण्डारी
- खडक सुनार
- हिना कु. गुरुङ्ग
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.