मृत शवहरु फेला परेको
१) मिति २०६९।३।८ गते ३:३० बजेको समयमा जि. कास्की पोखरा उ.म.न.पा. वडा नं. १२ माछापोखरीमा पौडी खेल्ने क्रममा जि. स्याङजा रामबाच्छा घर भई हाल उक्त स्थानमा बस्ने तेज बहादुर नेपालीको छोरा वर्ष ६/७ को विवेक नेपाली पानीमा डुवी मृत्यु भएको, लास गण्डकी अस्पतालमा पोष्टमार्टमको लागि राखिएको ।
२) पोखरा उ.म.न.पा. वडा नं. १७ रातोपैह म्युजियम अगाडि अं. ४०/४५ जतिको पुरुष व्यक्ति पानीमा तैरिएको अवस्थामा छ भन्ने ३:१५ बजेको समयमा यस कार्यालयमा खवर प्राप्त हुनासाथ यस कार्यालय तथा वडा प्रहरी कार्यालय बैदामबाट अनुसन्धान टोली र प्रहरीको Rescue सहितको टोली खटिई गई शव निकाल्ने कार्य भईरहेको ।

No comments:
Post a Comment
Please, comment about this article.