संसारका आठहजारमिटर भन्दा अग्ला हिमालहरुमध्ये सर्वप्रथम १९५० जुन ३ तारिखमा मोरिसहर्जोग र उनका फ्रान्सेली आरोहणदलद्वारा अन्नपूर्ण प्रथम हिमालमा सफल आरोहण गरेको दिनको स्मरण गर्दै अन्नपूर्ण नाम रहेका पोखरा स्थित विभिन्न संघसंस्थाहरुको साझा मञ्चल वी दी अन्नपूर्णज्को आयोजनामा अन्नपूर्ण हिमश्रृंखलाले यस क्षेत्रमा पारेको आर्थिक, सामाजिक, साँस्कृतिक तथा भौगोलिक प्रभाव विषय गोष्ठी पोखरामा सम्पन्न भयो ।
उक्त अवसरमा पर्यटन विद् झलक थापा र भूगर्व विद् डा.कृष्ण के.सी.बाट क्रमशः अन्नपूर्ण हिमश्रृंखला एक सिंहावलोकन र अन्नपूर्ण हिमश्रृंखलाबाट शुरु भएको सेती नदीले पार्ने प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शम्भुप्रसाद उप्रेती, पोखरा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष विन्दु थापाको विशेष आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वी दी अन्नपूर्णज्का सचिव रामजी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उक्त अवसरमा प्याब्सनका अध्यक्ष नितेष कोइराला, पर्यटन परिषद्का सल्लाहकार श्रीकान्त खतिवडा, पर्यटन परिषद्का उपाध्यक्ष सूर्य भूजेल, पोखरा उपमहानगरपालिका कार्यालयका प्रवक्ता अनन्त कोइराला, नेपाल इन्जिनियर्स एशोसिएशन क्षेत्रीय केन्द्र पोखराका अध्यक्ष इ.ओम शर्मा, रोटरी क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष रो.कृष्णमान गुभाजु, हेरालो प्रतिष्ठानका अध्यक्ष रोश गुरुङ्ग, इनरह्वील क्लव अफ अन्नपूर्णका अध्यक्ष इनरह्वील शसीज पालिखे, रोट्याक्ट क्लव अफ अन्नपूर्णका अध्यक्ष रो.पूनम गिरी बाँस्तोला, नेपाल अर्वुद रोग निवारण संघ कास्कीका अध्यक्ष दिनेशशंकर पालिखे, सन् २०११ ३१ मे मा अन्नपूर्ण चौंथो हिमाल सफल आरोहण गर्नुहुने आरोहीहरु निर्मा राई, शान्तिकला राई, सरस्वती वि.क., मिस लिटिल पोखरा विजयी अन्नपूर्ण बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।
वी दी अन्नपूर्णज्का संयोजक इश्वरप्रसाद कर्माचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन विवेक घिमिरेले गर्नुभएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.