१) मिति २०६७।१२।२० गते लागू औषध ब्राउन सुगर मुद्धामा कास्की जिल्ला अदालतको आदशेले १ वर्ष ३ महिना १६ दिन र नगद रु. १,००,०००।– (एक लाख) जरिवाना माग भएका फरार प्रतिवादी वर्ष ४४ को पुष्प रंजितलाई मिति २०६९।३।८ गते वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानीत कास्की जिल्ला अदालतमा बुझाईएकोमा निज अभियूक्तलाई सम्मानित जिल्ला अदालतको आदेश अनुसार आज मिति २०६९।३।१० गते कारागार चलान गरिएको ।
जिल्ला प्रहरी कार्यालय कास्की
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.