नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बेगनास तालबस इकाईको आयोजनामा आधारभुत तहको प्रशिक्षण कार्याक्रम शनिवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय उपाध्यक्ष ईश्वर प्रसाद आचार्यले संगठनको इतिहासको बारेमा, केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँह गुरुङ्गले बेला बेलामा प्रशिक्षण लिनुपर्ने र प्रशिक्षणबाट धेरै कुरामा ज्ञान हुने र आफ्नो अधिकारको रक्षा गर्ने सकिने कुरा बताउनु भयो ।
संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारका अंचल उपाध्यक्ष बिष्णु बहादुर पराजुलीले दुर्घटना न्यूनिकरण यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारको बारेमा, जिल्ला ट्राफिक प्रहरी कास्कीका प्र.श.नि इन्द्र बहादुर नेपालीले ट्राफिक ज्ञान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।
अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन इकाई सचिव दिपक बि.क.ले गर्नु भएको थियो । स्वागत मन्तव्य इकाई सदस्य ध्रुव बहादुर थापाले गर्नु भएको कार्यक्रममा १०० जना यातायात मजदुरहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.