पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं वी द अन्नपूर्णजका संयोजक इश्वरप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्नपूर्ण उच्च मा.वि.का प्राचार्य रामजी शर्मा, रोट्याक्ट क्लव अफ अन्नपूर्णका संस्थापक अध्यक्ष रोट्याक्टर निकेश प्रसाद कर्माचारीको आतिथ्यता रहेको थियो । समूह ५४ का उपसंयोजक सूर्यप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन समूहका सचिव विवेक घिमिरेले गर्नुभएको थियो ।
Monday, June 4, 2012
हस्ताक्षर संकलन कार्यक्रम सम्पन्न
पोखरा उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं वी द अन्नपूर्णजका संयोजक इश्वरप्रसाद कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्नपूर्ण उच्च मा.वि.का प्राचार्य रामजी शर्मा, रोट्याक्ट क्लव अफ अन्नपूर्णका संस्थापक अध्यक्ष रोट्याक्टर निकेश प्रसाद कर्माचारीको आतिथ्यता रहेको थियो । समूह ५४ का उपसंयोजक सूर्यप्रसाद ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन समूहका सचिव विवेक घिमिरेले गर्नुभएको थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
Please, comment about this article.