जिल्ला जनस्वाथ्य कार्यलय कास्की तथा चापाकोट उप, स्वास्थ्य चौकीको सयुत आयोजनामा एक दिने निशुल्करुपमा महिलाहरुको स्वास्थ्य शिविर सम्पन्न भएको छ ।चपाकोटमा गाउ विकाश समिती वडा नं ६ बाम्दीमा रहेको उप, स्वास्थ्य चौकीको प्रागणमा भएको स्वास्थ्य शिविर ८० जना महिलाहरुको पाटेघरको चेकजाच गरिएको थियो , स्वास्थ्य शिविरको उद्घाटन गर्दे जिल्ला जनस्वाथ्य कार्यलय कास्कीका वरिष्ठ जनस्वाथ्य प्रमुख रमेश प्रसाद अधिकारीले मानव स्वास्थ्य के कसरी असर पर्देछ भनेर गाउ ,गाउमा जनचेतना दिनुपर्ने र पाटेघरको सुरक्षा जाच समय समयमा गनु पर्ने साथे सरकारले दिने स्वास्थ्य सम्बन्धी सेवा लाभ आम नागरकिले लिनुपर्ने बताए जनस्वाथ्य कार्यलयका सम्भपना ढङ्गाना ,कमला थापा शान्ती पौडेल बाट महिलाहरुको महिलाहरुको पाटेघरको चेकजाच गरिएको थियो ।, स्वास्थ्य परिक्षणका क्रममा ५ जना को पाठेघर अपे्रशन गर्नू पर्ने भेटियो र उनीहरुलार्इृ निशुल्क अपे्रशनका लाग मणिपाल शिक्षण अस्पताल पठाएको र अन्यहरुलाई औषधी परामर्श दिएको चपाकोटमा उप, स्वास्थ्य केन्द्रका प्रमुख गोपाल चन्द्र बरालले बताए ,एक दिने स्वास्थ्य शिविर जिल्ला जनस्वाथ्य कार्यलय कास्की अधिकृत भिमप्साद अर्याल चपाकोट गा.वि. स का.सचिव युवराज पौडेल,चपाकोट आमा समुह,महिला स्वयमसेवक , सहयोग गरेका थिए
No comments:
Post a Comment
Please, comment about this article.