मिति २०६९।२।७ गते आदीवासी जनजाती महासंघ द्धारा आव्हान गरिएको नेपाल वन्दका क्रममा पोखरा उपत्यकामा भएको घटनाहरुको
बिवरण
१)०६:५० बजेको समयमा पोखरा १० अमरसिंहचोकमा विरगंजबाट पोखरातर्फ भारतीय पर्यटकहरु लिएर आईरहेको ना.४.ख. ६२८८ नं. कोबसको अगाडिको चालक साईडको सिसा बन्दकर्ताहरुले ढुंगा प्रहार गरि
फुटाई दिएको ।
२) ११:१० बजेको समयमा पृथ्वीचोकमा रहेको अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको वोर्ड बन्दकर्ताहरुले फाल्न लागेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा भिडको विचबाट अचानक ढुंगा प्रहार गरि नेपाल बैंक लिमिटेड भवनको १ वटा सिसा फुटी क्षति भएको ।
३) १२:२५ बजेको समयमा पोखरा १७ ड्यामसाईटमा अनिस खाजा घर र के.भि. स्टोर्सको सोकेसको सिसा फुटाई क्षति पु¥याएको । १ थान फ्रिज समेत कुच्चिएको, स्थितिलाई नियन्त्रण लिने क्रममा प्रहरी द्धारा १२ जना प्रर्दशनकारीहरु नियन्त्रणमा लिईएको र निजहरुलाई आजैआफन्तको जिम्मा लगाई छाडिएको ।
४) अं. २:२५ बजेको समयमा पोखरा ९ पृथ्वीचोकमा रहेको अखण्ड नेपाल पश्चिमाञ्चल लेखिएको वोर्ड उखेल्न खोज्ने र डिउटीमा खटिएकाप्रहरी माथि ढुंगा मुढा गर्ने प्रर्दशनकारीहरुको गतिविधि नियन्त्रणमालिन गरिएको प्रहरी कारवाहीमा ९ सेल अश्रु ग्यांस प्रयोग भएको, सोहीक्रममा प्रर्दशनकारीहरु मध्ये नुवाकोट घर भएका वर्ष २१ का टेकबहादुर तामाङ्ग र पोखरा ११ फुलवारी बस्ने वर्ष २५ को रमेश गुरुङ्ग सामान्य घाईते भएको, सोही क्रममा पैदल यात्री पर्वत शिवालयचोक बस्ने वर्ष ७९ का नित्यलाल सुवेदी सामान्य घाईते भएको सोही
क्रममा प्रर्दशनकारीहरुले प्रर्दशनी मार्गमा रहेको ओम इलेक्ट्रोनिक्सको सोकेसको १ वटा सिसा फुटाई क्षति पुयाई दिएको, ध.१.च. १७१ र ग.१.च. ११२० नं. को एम्बुलेन्सको सिसा फुटाई क्षति पुयाई दिएको । उक्त घटनामा संलग्न २ जना प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिईएको । स्थितिलाई नियन्त्रणमा लिने क्रममा
६ जना सुरक्षाकर्मीहरु सामान्य घाईते भएका ।
जिल्ला प्रहरी कार्यालय, कास्की

No comments:
Post a Comment
Please, comment about this article.