१) मिति २०६९।२।१७ गते बिहान ०९:०५ बजेको समयमा सार्दीखोला– १ मा रहेका स्थानिय ७÷८ घर आसपासमा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. डेढ क्वीन्टल स्थानीय युवा क्लव, आमा समूह, विद्यार्थी, शिक्षक, नागरिक समाज र अस्थायी प्रहरी पोष्ट सार्दीखोलाको संयूक्त सहभागितामा नष्ट गरिएको ।
२) मिति २०६९।२।१७ गते बिहान ०९:४० बजेको समयमा घाचोक गा.वि.स.को वडा नं. ३ र ८ को वडा एरियामा प्राकृतिक रुपमा उम्रिएको गाँजा अं. १ क्वीन्टल स्थानीय आमा समूह, शिक्षक, विद्यार्थी, नागरिक समाज र प्रहरी चौकी घाचोकको संयूक्त सहभागितामा नष्ट गरिएको ।
No comments:
Post a Comment
Please, comment about this article.