आज मिति २०६९।१।२४ गते बिहान ०९:१५ बजेको समयमा जि. कास्की धिताल गा.वि.स. वडा नं. १ भेडावारी भन्ने स्थानमा ल्वाङघलेलबाट धिताल हुँदै हेम्जाको मिलनचोक तर्फ आईरहेको ग.१.च. ३२४८ नं. को जिप सडक किनाराबाट अं. ३०० मिटर तल खस्न गई दुर्घटना भएको घटनामा भएको मानवीय क्षतिको बिवरण
१) मृतकहरुको बिवरण :
(क) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ६० को जंग बहादुर बि.क.
(ख) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ५८ को असर्फी बि.क.
(ग) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. २ बस्ने वर्ष ४८ को मिन बहादुर बि.क.
(घ) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. २ बस्ने वर्ष ५० को टेक बहादुर बि.क.
(ङ) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ६५।६६ को बलराम गौतम
(च) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ७५ को बखत बहादुर क्षेत्री
(छ) पोखरा पामे बस्ने वर्ष ६५।६६ कि मिठु अधिकारी
(ज) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष ३४ को विकास क्षेत्री ( चालक )
(झ) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. ४ बस्ने वर्ष २६ कि जुनु गुरुङ्ग
(ञ) जि. कास्की ल्वाङघलेल गा.वि.स. वडा नं. १ बस्ने वर्ष २५ कि सन्तु परियार
(ट) जि. कास्की ल्वाङ्गघलेल ३ बस्ने वर्ष ३० को भिम बहादुर जि.सी. (उपचारको क्रममा मृत्यु)
(ठ) ऐ.ऐ. बस्ने वडा नं. ४ बस्ने वर्ष ३० कि जमुना गुरुङ्ग (उपचारको क्रममा मृत्यु)
घाईतेहरु :
क) जि. कास्की ल्वाङ्गघलेल गा.वि.स. वडा नं. ३ बस्ने वर्ष २१ को ईच्छा बहादुर गुरुङ्ग ( अवस्था गम्भिर, प.क्षे. अस्पताल पोखरामा उपचार भईरहेको)
ख) जि. कास्की धिताल गा.वि.स. वडा नं. ४ बस्ने वर्ष २९ कि सरस्वती अधिकारी ( अवस्था गम्भिर, प.क्षे. अस्पताल पोखराबाट मणिपालमा रिफर भई उपचार भईरहेको )
– सवारी साधन क्षति ग्रस्त अवस्थामा रहेको
मिति : २०६९।१।२४ गते ।
जिल्ला प्रहरी कार्यालय, कास्की
jeep accident in dhita
|

No comments:
Post a Comment
Please, comment about this article.