Tuesday, May 15, 2012

Flash Flood ko latest


मिति २०६९/२/२ गतेको बिवरण:
१)  सार्दीखोलाको घटनामा वेपत्ता भएकी जि. कास्की सार्दीखोला गा.वि.स. वडा नं. ४ भुर्जुङ्गखोला बस्ने वर्ष ४ की निर्जला तामाङ्गको मृत शवको छाती र हातबाट निजको आफन्तले सनाखत गरी शव बुझि लगेको ।
अन्य बिवरण:
  •  वेपत्ता संख्या ३९ भएकोमा आज मिति २०६९।२।२ गते १ जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ३८ रहेको ।
  • हालसम्म सनाखत शव २७  सनाखत हुन बाँकी ४ वटा शव ( २ पुरुष, टाउको १, ढाडको बडी १) पहिचान नखुलेका अन्य अंगहरु ७ प.क्षे.अस्पतालमा रहेको ।
      जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.