Monday, May 14, 2012

Flash Flood ko 2069-2-1 latest Details of Seti Flood in Pokhara


मिति २०६९।२।१ गते सनाखत शवको बिवरण:
१)   सार्दीखोलाको घटनामा वेपत्ता भएका जि. कास्की सार्दीखोला गा.वि.स. वडा नं. ७ बस्ने वर्ष ६० को केदार बिष्टको कपालको रौ र हातको औलाका नङ्गहरुबाट मृतकको छोरी शान्ति गुरुङ्गले सनाखत गरी शव बुझि लगेको ।

अन्य बिवरण:
 वेपत्ता संख्या ४० भएकोमा आज मिति २०६९।२।१ गते १ जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ३९ रहेको ।
हालसम्म सनाखत शव २६ सनाखत हुन बाँकी ५ वटा शव ( २ पुरुष, १ महिला, टाउको १, ढाडको बडी पहिचान नखुलेका अन्य अंगहरु ७ प.क्षे.अस्पतालमा रहेको ।

  जिल्ला प्रहरी कार्यालय कास्की

                           

No comments:

Post a Comment

Please, comment about this article.