![]() |
flash flood 2069-1-25 Additional Flood Description (Kaski, Seti River) |
हालसम्म हराएको भनी जानकारीमा आएका व्यक्तिहरुको बिवरण:
सि.नं. नामथर उमेर लिङ्ग ठेगाना कैफियत
१ Mr. \Dubinskiy Oleksandr,
Passport No. EE788847 पुरुष ( Ukraine) विदेशी
२ Mrs. Polonchuk Alla
Passport No. EK123922 Ukraine. महिला ,, ,,
३ Mr. Ivan Malaknov पुरुष ,, ,,
४ बल बहादुर गुरुङ्ग ८४ ,, गाजी भराङ्ग ९
५ श्रीमती बुद्धि श्री गुरुङ्ग ८२ महिला
६ चस्मे बुढा भन्ने ६० पुरुष गाजीमराङ्ग
७ दोर्जे लामा तामाङ्ग २५ ,, चिप्लेटी
८ बिष्णु गुरुङ्ग ४० ,, ,,
९ ढुगे बुढा ६५ ,, चिप्लेटी
१० रश्मी गुरुङ्ग २१ महिला मिर्सागाउँ
११ रोशन गुरुङ्ग ३ पुरुष ,,
१२ कल्पना राईकी आमा ६५ ,, बलुवा गिटी छान्ने
१३ आशमाया तामाङ्ग ४५ ,, थवाङ्ग
१४ बेलमाया तामाङ्ग ५० ,, छिवाङ्ग
१५ मान बहादुर तामाङ्ग ५५ पुरुष ,,
१६ लाटी महिला ४० महिला गाजीवाङ्ग
१७ खम्वासिंह गुरुङ्ग ४६ पुरुष चौरा–९
१८ खम्बासिंहको बहिनी ४३ महिला चौरा–९
१९ अर्जुन मगर (जंग) २८ पुरुष पोखरा १ कसेरी
२० तलु छन्तेल, ३० पुरुष ले.न.पा. गगनगौडा
२१ प्रेम मगर ,, ,,
२२ केदार बिष्ट ,, ,,
२३ कविन्द्र इङ्गनाम ४० ,, धरमपु.२ झापा हाल हयाङ्गजामा बसोबास गर्ने
२४ लेशन पुन ले.न.पा. गगनगौडा
२५ पदम कुमारी पाईजा महिला ,,
२६ पुर्ण कुमारी तामाङ्ग ,, सार्दीखोला १, कास्की
२७ सन्दिप तामाङ्ग पुरुष सार्दीखोला १ कसेरी
२८ अनिश तामाङ्ग ३ पुरुष सार्दीखोला १, कसेरी
२९ असिन तामाङ्ग २१ ,, ,,
३० ओममायाको नातिनी महिला ,,
३१ हरि प्रसाद गुरुङ्ग पुरुष ,,
३२ हरि प्रसाद गुरुङ्गको भान्जी महिला ,,
३३ बसुन्धरा (संगिता) दाहाल २१ ,, माछापुच्छ्रे ६ छिप्राङ्ग
३४ श्रीराम खनाल पुरुष ,,
३५ खडक बहादुर थापा ४५ ,, ,,
३६ सरिता दमिनी ६२ ,, काहु ३, कास्की
३७ मानध्वज तामाङ्ग पुरुष काभ्रे
३८ ओमदेवी गुरुङ्ग ३६ महिला खारापानी
३९ चेत बहादुर थापा पुरुष कृष्तिनाच्नेचौर
४० छेसाङ तामाङ ५० ,, सार्दीखोला १
४१ निर्जला तामाङ्ग ४ महिला ,,
४२ बसुन्धरा ताम्राकार २८ महिला सार्दीखोला – १ कास्की
४३ खेम बहादुर गुरुङ्ग ७२ पुरुष फेदीखोला–६ स्याङजा
४४ राम कुमारी गुरुङ्ग महिला ,,
मृतक लास २१मध्ये सनाखत भएको लासको बिवरण:
सि.नं. नामथर उमेर लिङ्ग ठेगाना कैफियत
१ अर्चना श्रेष्ठ १९ महिला पोखरा ८ बगालेटोल
२ गोपाल ताम्राकार पुरुष खरापानी १, कास्की
३ पुर्णसोभा तामाङ्ग २८ महिला सार्दीखोला १ भुर्जुङखोला
४ मिन बहादुर भुजेल ६५ पुरुष सार्दीखोला ७, कास्की
५ जंग बहादुर मगर ७४ ,, ले.न.पा. १३, गगनगौडा
६ प्रेम घले गुरुङ्ग ,, ८।१० वर्ष देखि सार्दीखोला बस्दै

आएको घर गोर्खा
७ अनिल बि.क. ,, सार्दीखोला १, कास्की
८ तिर्थ कुमारी छन्त्याल महिला ले.न.पा. १३ गगनगौडा
९ उममाया तामाङ्ग ,, सार्दीखोला १, कास्की
१० दले पुन (दल बहादुर पुन) पुरुष ले.न.पा. १३ गगनगौडा
११ कुन्जा तामाङ्ग ४५ ,, पोखरा १ सिम्पानी
१२ ह्रिकला छन्त्याल ६२ महिला ले.न.पा. १३ गगनगौडा खुट्टा मात्र सनाख
भई बुझि लिएको
१३ कृष्ण कुमारी मगर ३५ महिला ले.न.पा. १३ गगनगौडा बायाँ खुट्टाको कम्मर तलको भाग
१४ जमुना गुरुङ्ग ६३ ,, ,, दाहिने खुट्टाको गोली गाँठा भन्दा तलको भाग
१५ तीलसरी पुन ४७ ,, ,, कम्मर मूनिको भाग मात्र बुझि लिएको
१६ राजन वि.क. ४९ पुरुष पोखरा ११, फूलवारी
१७ रमा परियार ६६ महिला सराङ्गकोट ९ भारती उ.मा.वि. नजिक बाट थप प्राप्त
१८ कल्पना राई ३८ महिला सार्दीखोला १, कास्की
– सनाखत भएको १८ मध्ये सबै शवहरु सदगत् गर्नका लागि आफन्तको जिम्मा लगाईएको ।
– सनाखत हुन नसकेको २ वटा पुरुषको शव तथा १ महिलको गरी जम्मा ३ वटा शब प.क्षे. अस्पतालमा रहेको, साथै पहिचान नखुलेका अन्य ७ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेका ।
घाईतेहरुको बिवरण :
सि.नं. नामथर उमेर लिङ्ग ठेगाना कैफियत
१ सन्तोष गुरुङ्ग १० पुरुष सार्दीखोला–७ गण्डकी अस्पताल (आँखा अस्पतालमा रिफर)
२ माला ताम्राकार १० महिला भुर्जुङ्गखोला १ कास्की मणिपाल अस्पतालमा
३ तारा गुरुङ्ग २३ ,, सार्दीखोला ८, कास्की ,, ( डिस्चार्ज भएको)
४ प्रतिक्षा गुरुङ्ग ३ ,, ,, मणिपाल अस्पतालमा
५ मोहन ताम्राकार ३५ पुरुष भुर्जुङ्गखोला १ कास्की ,,
मिति २०६९।१।२४ गते ६:०० बजे देखि निम्न अनुसारको काम भएको:

- बिहान ०६:०० बजे देखि सेती नदी किनारमा सुरक्षा कर्मी परिचालन गरिएको ।
- यस कार्यालयका प्रहरी निरीक्षक सहितको टोलीले मुख्य प्रभावित क्षेत्रहरुमा च्भकअगभ म्यन को टोली पु¥याई कारवाही जारी रहेको ।
- स्काभेटर ३ र डोजर १ ले उत्खननको कार्य जारी राखेको ।
- नेपाल प्रहरी, नेपाली सेना र स.प्र.बल.को टोलीले प्रभावित स्थलमै क्याम्प खडा गरि उद्धार कार्य जारी राखेको ।
- TAAN नेपाल र प्याडल नेपालको कायाकिङ्ग टोलीले सेती नदीमा खोजी कार्य गरिरहेको
- सहायक रथी शम्शेर ठकुराठी , प्र.ना.म.नि. राजेन्द्रसिंह भण्डारी, स.प्र.म.नि. प्रेम कुमार शाहीको टोली प्रभावित क्षेत्रमा भ्रमण गरी उद्दार टोलीलाई आबश्यक निर्देशन दिनुभएको ।
- नेपाल खानेपानी संस्थान को हेम्जा – पुरनचौर स्थित नयाँ ट्रस ब्रिज, पाइपलाइन लगायतको संरचनामा क्षति हुँदा करीब १,१७,७५०००।– बराबरको क्षति भएको भन्ने विवरण नेपाल खानेपानी संस्थान पोखरा शाखबाट प्राप्त हुन आएको, सो संरचनामा पुग्न गएको क्षतिको कारण पोखरा उपत्याका क्षेत्रमा खानेपानीको अभाव हुन सक्ने देखिएको ।
- अं १:०० बजे भारती उ.मा.वि. नजिकको सेती नदी किनारमा थप १ महिलाको लास प्राप्त भई सो लास व. प्र.का. बगर बाट खटी गएको प्रहरी टोली बाट प.क्षे.अस्पतालमा ल्याई पु–याई सनाखत समेत गराई आफन्तलाई जिम्मा लगाएको, मृतक रमा परियार भएको ।
- अं १: ०० बजे पोखरा ३, नदिपुर, सेतीखोलाको किनारबाट ४ बटा भैसीलाई प्रहरी पोष्ट नदीपुरबाट खटी गएको टोलीले स्थानीयको सहयोगमा सकुसल उद्दार गरिएको
- अं १:३० बजे सार्दीखोला ७, इलाकाबाट संयुक्त उद्दार टोलीले एक भैसीलाई सकुसल उद्दार गरिएको ।
- अं ४:०० बजे घाचोक १ इलाकामा १ महिलाको शव फेला परेको
- अन्य उद्दार कार्य जारी रहेको ।
मिति:२०६९।१।२५ गते ६:०० बजे
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.