Saturday, May 12, 2012

Details of Seti Flood in Pokhara-पोखरा दैवी प्रकोपको बिबरण


मिति २०६९।१।३० गते सनाखत शवको बिवरण :

) सार्दीखोलाको घट्नामा वेपत्ता भएका जि. पर्वत लेखाफाँट बस्ने वर्ष अं. ५९ को कुम बहादुर पुनको दायाँ खुट्टाबाट सनाखत भई आफन्तले बुझी लगेको

) जि. कास्की पोखरा सिम्पानी बस्ने वर्ष २८ को पुरुष अर्जुन भन्ने जंगु मगरको मृतक शव हेरी सनाखत भएकोले आफन्तले बुझी लगेको

) जि. तनहुँ ढोरफिर्दि बस्ने वर्ष ४९ को मानध्वज तामाङ्ग दायाँ साप्रोबाट सनाखत गरी आफन्तले बुझी लगेको
अन्य बिवरण :
  • वेपत्ता संख्या ४३ भएकोमा आज मिति २०६९।१।३० गते जनाको सनाखत भएकोले कूल वेपत्ता संख्या ४० रहेको  
  • हालसम्म सनाखत शव २५
  • सनाखत हुन बाँकी वटा शव ( पुरुष, महिला, टाउको , ढाडकोबडी ) 
  • पहिचान नखुलेका अन्य अंगहरु () गण्डकी अस्पतालमा रहेको
Details of Seti Flood in Pokhara-पोखरा दैवी प्रकोपको बिबरण 
मिति : २०६९।१।३० गते
जिल्ला प्रहरी कार्यालय कास्की

No comments:

Post a Comment

Please, comment about this article.