जिल्ला कास्की ले.न.पा.वडा नं. (११ सुन्दरीडाडा बस्ने सुर्य बहादुर खड्का समेतले मृग मारी मासु
बेचबिखन गरेको भन्ने सुचनाको आधारमा मिति २०६९।१।१९ गते दिन प्रहरी चौकी शिसुवाडाडाकोनाक कास्कीबाट खटिएको प्रहरी टोलीले निजहरुको घरकोठा खानतलासी लिँदा १ किलो बराबरको मृगको सुकुटी र छाला फेला परेको हुंदा बरामद गरी निम्न मानिसहरुलाई आवश्यक कारबाहीको लागी जिल्ला बन कार्यालय कास्कीमा पठाईएको ब्यहोरा गरिएको छ ।
निम्न
जि.कस्की ले.न.पा.वडा नं. (११ सुन्दीडाडा बस्ने बर्ष(३३ की अप्सरा भन्ने शान्तीदेबी खड्का ।
ऐ. ऐ. बस्ने बर्ष(२५ को सुर्य बहादुर खड्का ।
>>>> मृगको छाला सहित मानिस पक्राउ (Crime news)
जिल्ला प्रहरी कार्यालय कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.