सहयोगी हातहरु : गत बैशाख २३ गते सेती नदीमा आएको बाढीपीडितहरुको लागि नेपाल जुनियर रेडक्रस सर्कल
जनप्रिय उच्च मा.वि. सिमलचौरले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, शिक्षक, कर्मचारीहरुबाट १ दिनको खाजा खर्च कटाएर रु ६ हजार १ सय ८३ रुपैयाँ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका कोषाध्यक्ष डण्डराज शर्मा पौडेललाई विद्यालयका शिक्षक, कर्मचारीहरु, शिक्षक नायक डिल्लीराम बराल, स.प्र.अ बाबुराम पौडेल, प्र.अ नारायणप्रसाद पराजुलीले संयुक्त रुपमा हस्तान्तरण गर्दै ।

No comments:
Post a Comment
Please, comment about this article.