सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा बैदाम क्षेत्रको विकृति विसंगति न्यूनिकरण गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम तथा नवआयुक्त कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षत्रीको स्वागत कार्यक्रमक सम्पन्न भयो ।
कार्यक्रममा बैदाम क्षेत्रको शान्ति सुरक्षामा जिल्ला प्रहरी कार्यालयको तर्फबाट शान्ति सुरक्षा तथा विकृति विसंगति न्यूनिकरण गर्नका लागि प्रहरीको तर्फबाट कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त अवसरमा पर्यटन परिषद् तथा नेपाल पर्यटन बोर्डका सदस्इ टिकाराम सापकोटा, जिल्ला सामुदायिक समन्वय समितिका अध्यक्ष सीता गुरुङ्ग, संस्थापक अध्यक्ष मंगल नेपाली, सल्लाहकार गोविन्दराज पहारी, रेवानका अध्यक्ष बलराम पहारी, लेकसाइड क्लवका अध्यक्ष धरमसिंह लामिछाने, जगदम्बा आमा समूहका अध्यक्ष दुर्गादेवि पहारी, विष्णु भट्टराई, बुद्धि नेपाली, सुशीला सुवेदी, खिम लामिछाने लगायतले यस क्षेत्रको विसंगति र विसंगतिको बारेमा बोल्नुभएको थियो ।
सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष एकराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पम्फा पहारीले स्वागत तथा सचिव भेषराज अधिकारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.