Tuesday, May 1, 2012

बसको ठक्करबाट मृत्यु

          मिति २०६९।०१।१७ गते २:५० बजेको समयमा पोखरा उप.म.न.पा. वडा नं. १० रंगशाला अगाडि ना.४.ख. २१०८ नं. को माईक्रोबसले जिल्ला लम्जुङ्ग वाझाखेत गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ८४ को टिकाराम तामाङ्गलाई ठक्कर दिएकोमा तत्काल घाईते भई चरक अस्पतालमा उपचारको लगिएकोमा चरक अस्पतालमा सामान्य उपचार पश्चात मणिपाल शिक्षण अस्पतालमा रिफर भएको  मणिपाल शिक्षण अस्पतालमा उपचार हुँदा हुँदै ४:३० बजेको समयमा मृत्यु भएको । उक्त बस चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका ।

No comments:

Post a Comment

Please, comment about this article.