Pokhara flood, Seti River flood, Tatopani event
![]() |
Additional Flood Descriptionflash 2069-1-25 to 1-28 /> (Kaski, Seti River) |
- मिति २०६९/१/२८ गते ०६:३० बजे देखि नै खारापानी ७ स्थित मुख्य प्रभावित स्थलमा उत्खनन कार्य शुरु भएको ।
- आज बिहान देखि नै खारापानीमा ५ वटा डोजरबाट खोजतलास कार्य गरेको ।
- १:३० बजे विजयपुर व्यारेकका कर्णेल प्रसन्नराज जोशीको कमाण्डमा ५० जना ७ जना प्रहरीको टोली सहित ५७ जनाको टोलीले घाचोक मुनि देखि माथिबाट तातोपानी सम्मको एरियामा खोजतलास कार्य भएको ।
- प.क्षे. अस्पतालमा रहेको मानव अंगहरु मध्ये सार्दी खोलाको घट्नामा परि मृत्यु हुने हेम्जा गा.वि.स. १ बसी ज्याला मजदुरी गर्ने अं. वर्ष ५२ को कविन्द्र ईङनाम लिम्वु को खुट्टा मात्र भएकोले निजको छोरीले खुट्टाबाट सनाखत गरि आजै शव जिम्मा लिएको ।
- अं. २:०० बजेको समयमा नेपाली सेनाको टोलीले याम्दीको पुल मुनिबाट १ वटा खुट्टा फेला पारेको भन्ने जानकारी प्राप्त ।
- पि.एन. क्याम्पसका प्राध्यापक कृष्ण के.सी., नेपाली सेना र नेपाल प्रहरी सहितको टोली घट्नाको अध्ययन गर्न माछापुच्छ्रे गा.वि.स. तर्फ प्रस्थान गरेको
- वेपत्ता संख्या ४३ रहेकोमा एक जनाको मृत शव सनाखत भएको
- हालसम्म वेपत्ता संख्या कूल – ४२
- हालसम्म सनाखत भएको शव संख्या २१, सनाखत हुन बाँकी शव ७ गरी जम्मा शव संख्या २८ ।
- पहिचान नखुलेका ८ वटा मानव अंगहरु गण्डकी अस्पतालमा रहेको ।
जिल्ला प्रहरी कार्यालय कास्की
No comments:
Post a Comment
Please, comment about this article.