मिति २०६९।२।९ गते आदिवासी
जनजाति महासंघ द्धारा आव्हान
गरिएको नेपाल वन्दको तेश्रो दिनमा
पोखरा उपत्यकामा भएका
घटनाहरुको बिवरण
१) ८:०० बजेको समयमा पोखरा
– ८ सृजनाचोकमा पोखरा
–७ बस्ने वर्ष
४२ का जिल्ला
वन कार्यालय कास्कीमा
कार्यरत कर्मचारी माधव बराललाई
प्रर्दशनकारीहरुले कुटपिट गरेको र
निजको मेट्रो सिटी
अस्पतालमा उपचार भईरहेको ।
Accidents during Nepal bandh in Pokhara |
२) २:१० बजेको
समयमा पोखरा – ९
पृथ्वीचोक स्थित हिमालय पेट्रोल
पम्प अगाडि सटरमा
ढुंगा हान्दै हिडेका
३ जना मानिसहरुलाई
नियन्त्रणमा लिईएको ।
Accidents during Nepal bandh in Pokhara |
३) ३:१५ बजेको
समयमा पोखरा १५
घलेचोकमा ग.३.प. ९७२७
नं. को मोटरसाईकललाई
बन्दकर्ताहरुले तोडफोड गरि क्षति
पु¥याएको, मो.सा.मा
सवार रामबजार बस्ने
सरोज गुरुङ्ग र
विनोद गुरुङ्ग सामान्य
घाईते भई स्थानिय
मेडिकलमा उपचार गराएको ।
Accidents during Nepal bandh in Pokhara |
No comments:
Post a Comment
Please, comment about this article.