![]() |
13 dead bodies,over 50 missing in Seti River flood |
![]() |
13 dead bodies,over 50 missing in Seti River flood |
![]() |
13 dead bodies,over 50 missing in Seti River flood |
![]() |
13 dead bodies,over 50 missing in Seti River flood |
![]() |
13 dead bodies,over 50 missing in Seti River flood |
९:५० बजेको समयमा जिल्ला कास्की माछापुच्छ्रे गा.बि.स.एरीयाबाट अप्रत्यासीत रुपमा सेती नदीमा पानीको बहाव बढ्न गई आएको बाढीको कारण जि.कास्की सार्दीखोला गा.बि.स.वार्ड नं.७ खारापानीमा ढुंगाले छाएका दुईतले दुईवटा घर,१५।१६ वटा टहराहरु बगाई क्षती बनाएको, सोही स्थानबाट घुम्नको लागी गएका निम्न बिबरण भएका बिदेशी नागरीकहरु सोही बाढीमा परी हराईरहेका भन्ने उद्धारको लागी खटीई गएको प्रहरी टोलीद्धारा जानकारी प्राप्त हुन आएको,सो स्थान यस का.बाट अं. डेढ घण्टा (गाडीमा)उत्तरमा पर्ने ।
साथै सो स्थान लगायत सेती नदी किनाराका अन्य स्थानहरुमा यस का.बाट खटीएको प्रहरी टोलीद्धारा उद्धार तथा खोजी कार्य जारी रहेको,हाल सम्म प्राप्त जानकारी अनुसार सो घटनामा परी निम्न अनुसार क्षती भएको, हिम पहीरोको कारण नदीमा एक्कासी बहाव बढेको अनुमान गरीएको भएतापनी यकिन खुली नसकेको ।
निम्नः
(१) सेती नदी किनाराका बिभिन्न स्थानहरुबाट हाल सम्म सनाखत भईनसकेका ५ पुरुष र ३ महीलाहरु गरी जम्मा ८ जनाको लाश फेला परेको ।
(२) जि.कास्की सार्दीखोला गा.बि.स.को तातोपानी भन्ने स्थान बाट Ckopo Sygell,Ivam Mallkho,Maia Dobinska नाम गरेका ३ जना रसीयन नागरीकहरु बेपत्ता भएका।
(३) ३ वटा ट्र्क र १ टयाक्टर सोही बाढीमा परी हराएका ।
>>>> 14 People killed, over 50 missing in Seti River flood
जिल्ला प्रहरी कार्यालय, कास्की
No comments:
Post a Comment
Please, comment about this article.