Wednesday, April 11, 2012

Computer Handover by FNCC Kaski to WPO Bagar( प्रहरीलाई कम्प्युटर सहयोग)

           पोखरा उद्योग वाणिज्य संघ कास्कीले वडा प्रहरी कार्यालय बगरलाई एक कार्यक्रमका विच कम्प्युटर    हस्तान्तरण गरेको छ ।
                सहयोग हस्तान्तरण गदै पोखरा उद्योग वाणिज्य संघ कास्कीका अध्यक्ष कृष्णमोहन श्रेष्ठले आफुले उक्त जनसहयोग, सेवाग्राहीलाई तत्काल,छिटोछरीतो सेवा प्रदान गर्नका साथै बिद्यामान प्राविधिक युगमा प्रहरीलाई समयसापेक्ष कार्यकुशल बनाई प्रभावकारी कार्यसम्पादन गर्न सघाउ पु¥याउने हेतुले गरेको वताए । सोही अवसरमा सहयोग ग्रहण गदै वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक भुवनेश्वर तिवारीले उक्त सहयोगबाट अभिलेख ब्यवस्थापनमा  क्षेत्रीय प्रहरी कार्यालय पोखराले अवलम्बन गरेको Less Paper नीतिलाई वडा प्रहरी कार्यालय वगरले समेत अंगिकार गर्न लागेको सन्र्दभमा उक्त सहयोग फलादयी हुनुका साथै आम नागरीकलाई जनअपेक्षा अनुसारको सेवा प्रदान गर्न प्राप्त सहयोगले अहम भुमिका खेल्ने जनाउदै जनसहयोकारी भावको अपेक्षा राखिरहने वताए ।
>>>>Computer Handover by FNCC Kaski to WPO Bagar ( प्रहरीलाई कम्प्युटर सहयोग)

No comments:

Post a Comment

Please, comment about this article.