नेपाल यातायात स्वतन्त्र मजदुर संगठन नगर बस इकाई तथा ट्याक्सी माईक्रो बस इकाईको आयोजनामा आधारभुत तहको प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भयो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले श्रम ऐन तथा सवारी ऐनकोे बारेमा र केन्द्रिय सदस्य तथा गण्डकी अंचल इन्चार्ज कर्ण सिँ गुरुङ्गले संगठनको इतिहासको बारेमा संगठनका अंचल अध्यक्ष बिष्णु बहादुर खत्री क्षेत्रीले र्दुघटना न्यूनिकरण तथा यातायात मजदुरहरुको काम कर्तव्य र अधिकारको बारेमा केन्द्रिय शिक्षा विभाग सदस्य तुलसी दाहालले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सदस्यको बारेमा जिल्ला ट्राफिक प्रहरी कास्कीका प्र.श.नि सुक बहादुर कुँवरले ट्राफिक ज्ञान सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । नेपाल ट्रेड युनियन महासंघ जिफण्ट गण्डकी धौलागिरि अंचल सदस्य नन्ललाल अधिकारीले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा किन लाग्ने भन्ने विषयमा दिनु भएको थियो ।
नगर बस इकाई अध्यक्ष बसन्त बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन नगर बस इकाई सचिव कृष्ण बहादुर गुरुङ्गले गर्नु भएको थियो । स्वागत मन्तव्य ट्याक्सी माईक्रो बस इकाईका अध्यक्ष जिवन जि.सी ले गर्नु भएको कार्यक्रममा १५० जना यातायात मजदुरहरुको उपस्थिती रहेको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.