पोखराको बैदाम स्थित साइनिङ्ग स्टार बोर्डिङ्ग स्कूलले छैटौं पटक प्रवेशिकामा सम्मिलित विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य नारायण प्रसाद पाण्डे, संस्थापक प्रशासक रामराज पहारी, विद्यालय व्यवस्थापन समिति सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, तुलसी गौतम, विष्णुहरि अधिकारीले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
भूपू विद्यार्थी मञ्चका सन्तोष अधिकारीको संयोजकत्वमा भएको उक्त कार्यक्रममा अध्यक्ष सविना घले, सचिव महेश पहारी, सदस्यहरु निशा थापा, मेघराज न्यौपाने, सुधन थापा, निशा कुँवर र सुरज गौतमले पनि बोलेका थिए ।
कार्यक्रमको संचालन विद्यालयका सहप्राचार्य अर्जुन प्रसाद पाण्डेले गर्नुभएको थियो ।

No comments:
Post a Comment
Please, comment about this article.