नयन इन्टरनेशनल प्रा.लिले आफ्नो नयाँ व्यवस्थापनका साथ विगतवर्षहरुमा झै यस वर्ष पनि सोनालिकाको फ्रि
सर्भिस क्याम,व्याट्रि,वायरिङ चेकअप कार्यक्रम आयोजनागरेको छ ।“बिक्री पछिको सेवा
गुणस्तरिय सर्भिस हाम्रो प्रतिबद्वता”भन्ने मुलनारालाई आत्मसाथ गदै गरेको उतकार्यक्रम आयोजना गरिएको हो । उतm कार्यक्रमलाई सम्वोधन गदै यस कम्पनिका चन्द्र
बहादुर कुवँरले भन्नुभयो,बिक्री गर्नु मात्र ठुलो कुरा होइन तर बिक्री भईसकेपछि ग्राहक
वर्गमादिइने सेवा नै सर्वपरि हो भन्दै हामीले ग्राहकलाई म्ययच तय म्ययच सेवा दिइने
प्रतिवद्वता गर्नुभयो। । उतकार्यक्रममा सहभागी ट्याक्टरमा लाग्ने मोविलमा १७%,स्पेयरपाटर्स१०% भारि छुट ग्राहक तथा ड्राइभर लाई
खाना तथा उपहारको व्यवस्था गरिएको थियो साथै हाम्रो यस कम्पनिको शाखा एंव सवडिलर
मार्फत गण्डकी अञ्चलमा,डुब्रे,गोर्खा,लम्जुङ्घ,तनहुको डुलेगौंडा,पोखरा,स्याङ्घजा र धौलागिरि अञ्चलमा,पर्वत कुस्मा,म्याग्दी बेनी बाग्लुङ्घ एंव मुस्ताङ्घ लगायतका जिल्ला र ठाउँहरुमा
बिक्री साथै सेवा सुविधा ग्राहकहरुलाई दिदै आईरहेको छ ।साथै उतm ठाउँमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिन
इन्टरनेशनल ट्याक्टर लिमिटेड असिस्टेन मेनेजर अभय कान्त मिश्रले जानकारी दिनुभयो
उतअवसरमा ग्राहक
तर्फबाट बोल्दै बलराम पौडेलले यस कम्पनीबाट हुने यस्ता कार्यक्रमहरु निरन्तरता
दिदा ग्रतहकलाई सुविधा हुने जानकारी गराउनु भयो । उतकार्यक्रम यहि फाल्गुन ११ र १२ दुई दिन सञ्चालन
हुने अवगत गराउदछु ।
No comments:
Post a Comment
Please, comment about this article.