Tuesday, November 29, 2011

Drug caught by Police in Pokhara

लागू औषध बरामद कारवाही सम्बन्धी बिवरण

) मिति २०६८।०७।३० गते बिहान ०९:३० बजेको समयमा  सादा पोशाकको प्रहरी टोलीले सुराकीको आधारमा विरगंजबाट लुकाई छिपाई लागू औषध पोखरा तर्फ ल्याउदै गरेको भन्ने सूचनाको आधारमा खोजतलास गर्ने क्रममा तनहुँ जिल्लाको दमौली बजार स्थित एक होटलमा बसिरहेको अवस्थामा निम्न व्यक्तिहरुलाई निम्नानुसारको लागू औषध सहित पक्राउ गरि आवश्यक अनुसन्धान कार्य भईरहेको  


      () जिल्ला पर्सा हरिहरपुर गा.वि.. वडा नं. बस्ने बुधन महतोको छोरा  वर्ष २२ को   गम्भिर महतो       हाल विरगंज रानीघाट बस्ने निज LIC को एजेण्डा भएको

  () जिल्ला पर्सा हरिहरपुर गा.वि.. वडा नं. नन्दकिशोर मिश्रको छोरा  वर्ष २१ को तारा
         मिश्रा हाल विरगंज ठाकुर बहुमुखी क्याम्पसमा आई.. मा पढने  

      बरामद लागू औषध अन्य :

      ) डाईजापाम   १५० थान

      ) फेनरागन   १०० थान

      ) नर्फिन    १५० थान

      ) ब्राउन सुगर  ग्राम

      ) मोवाईल   थान

      ) .टी.एम. कार्ड थान ( एभरेष्ट बैंक माछापुच्छ्रे बैंक)


    ) मिति २०६८।०८।०७ गते दिन जि.कास्की पोखरा१८ काजीपोखरी स्थित विरकाजी गुरुङ्गको घरकोठा खानतलासी लिंदा निम्न परिणामको लागु औषध सहित जि. कास्की पोखरा ... पा.वडा नं.–१८ काजीपोखरी वस्ने वर्ष३५ को विरकाजी गुरुङ्ग पोखरा१५ वस्ने वर्ष१८ की लुर्मिला भण्डारी लाई पक्राउ गरि लागू औषध मुद्धा चलाईएको  

     बरामद लागू औषध:

     वुप्रिनर्फिन थान   ९१

        डाईजापाम थान  ८२

        फेनेरागन थान   ९६

        नाईट्रोभ्याट चक्की   ३८

        नाईट्रोसन चक्की   ३१०

                     जम्मा :   –  ६१७ 
        
) मिति २०६८।८।११ गते विरगंज १० पर्सा बस्ने वर्ष ३१ को शिवजी राउतले विरगंजबाट पोखरामा विक्री गर्न   ल्याएको मिति २०६८।८।११ गते भारत उत्तर प्रदेश जिल्ला महाराजगंज सक्रौलीग्राम सुनौली बस्ने वर्ष ३४ को नजामुदिन मियालाई पोखरा १० अमरसिंहचोकबाट चेकजाँच गर्दा निजहरुको साथबाट निम्न परिमाणका लागू औषधहरु बरामद गरि लागू औषध मुद्धामा कारवाही अनुसन्धान भईरहेको  
    

    बरामद लागू औषध: 

    नर्फिन व्रुफिन इन्जेक्सन  ३३९ थान

    फेनरागन    २५० थान

    डाईजापाम    २५० थान

    नाईट्रोसन    ३५० थान

        जम्मा :  ११८९ थान
Drug caught by:District Police Office Kaski.

 

No comments:

Post a Comment

Please, comment about this article.