मिति २०६८/०६/१० गते जि.कास्की लुम्ले गा.वि.स.वडा नं.–४ वस्ने वर्ष–६८ को राम वहादुर परियारलाई एै. दाङ्गसिङ्ग गा.स.वि.स.वडा नं.–१ वस्ने वर्ष–३८ को राम कुमार राईले कुटपीट गरी घाईते भई प.क्षे.अस्पताल गण्डकीमा उपचार गरिएको र दुवै पक्षलाई यस कार्यालयमा उपश्थित गराई छलफल हुंदा घाईतेको उपचार गराई दिने सहमती भएको, घाईते डिष्चार्ज भई आप्mनै घरमा रहेवसेकोमा निज घाईतेको मिति २०६८/०६/२८ गते मृत्यु भएको हुंदा सोही चोटपिडावाट मृत्यु भएको भन्ने वुझीन आएकोले कुटपीट गर्ने राम कुमार राईलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भई रहेको ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.