मिति २०६८/०६/२४ गते जुवा खल्ने खेलाउने व्यक्तिहरु जि=कास्की पोखरा उ.म.न.पा.वडा नं.
९ नयावजारवाट प्र.ना.नि सुदर्शन लम्साल समेतको प्रहरी टोलीले– ६
जना, पोखरा उ.म.न.पा. वडा नं.
९ वगरवाट प्र.ना.नि शुर्दसन लम्साल समेतको प्रहरी टोलीले– ४
जना र जि.कास्की पुम्दीभुम्दी गा.वि.स.वडा नं.–१ वाट प्र.नि.प्रेम वहादुर वस्नेतको कमाण्डमा खटिएको टोलीले– २०
जना गरी जम्मा –३० जनालाई तास र कौडा तथा नगद रु ५,९०,३८०।– सहित
वरामदी गरी पक्राउ गरिएको थप अनुसन्धान कार्य भई रहेको ।
यस कास्की
जिल्ला अन्तर्गत जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.
–१५ फुलवारी
क्यासीनो मा नेपालीले जुवा खेली रहेको अवस्थामा मिति २०६८/०६/२४ गते वडा प्रहरी कार्यालय रामवजारवाट प्र.नि. मदन कुवर समेतको टोलीले फेला पारी निम्न मानिसहरुलाई रु १०००।– दरको
दर २० वटा र रु १००।– दरको
दर ३१ वटा क्वाईन सहित वरामद पक्राउ गरि पक्राउ गरिएको थप अनुसन्धान कार्य भई रहेको ।
निम्नः–
जि.कास्की पोखरा उ.म.न.पा. वडा नं.
८ सिमलचौर वस्ने वर्ष– ३५
को नारायण क्षेत्री ।
ऐ.वस्ने वर्ष–४५ को
वलराम गौतम ।
ऐ.शृजनाचोक वस्ने वर्ष–२० को
गणेष ठाकुर ।
जिल्ला
लम्जुङ्ग वेसीसहर घर भई पोखरा – ८ सिमलचौर वस्ने वर्ष– ३०
को विकाश घले ।
जिल्ला
लम्जुङ्ग वेसीसहर घर हुंने वर्ष–४१ को
यम वहादुर खड्का ।
ऐ.पोखरा–१७ वस्ने
वर्ष–४५ को
मिलन पहारी ।
जिल्ला
प्रहरी कार्यालय कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.