प्रहरी चौकी शिसुवा डाडाकोनाक कास्कीवाट खटिएको सादा पोसाकको गष्ती प्रहरीले जि.कास्की लेखनाथ न.पा.वडा नं.–२ रिठेपानी स्थित सिम वहादुर गुरुङ्गको पसलवाट खुर्सानी पटका साढे १४ प्याकेट वरामद गरी स्थानीय व्यक्ति, स्थानीय संचारकर्मी र प्रहरीको रोहवरमा नष्ट गरी निजहरुकै रोहवरमा पसलका साहु सिम वहादुर गुरुङ्गलाई अव उप्रान्त पटका वेचविखन नगर्ने गरी सचेत गराई छाडिएको ।पोसाकको गष्ती प्रहरीले जि.कास्की लेखनाथ न.पा.वडा नं.–२ रिठेपानी स्थित सिम वहादुर गुरुङ्गको पसलवाट खुर्सानी पटका साढे १४ प्याकेट वरामद गरी स्थानीय व्यक्ति, स्थानीय संचारकर्मी र प्रहरीको रोहवरमा नष्ट गरी निजहरुकै रोहवरमा पसलका साहु सिम वहादुर गुरुङ्गलाई अव उप्रान्त पटका वेचविखन नगर्ने गरी सचेत गराई छाडिएको ।
जिल्ला प्रहरी कार्यालय कास्की ।
No comments:
Post a Comment
Please, comment about this article.