अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ACAP द्धारा पोखरा बाग्लुङ्ग राजमार्गको पोखरा उप.म.न.पा. – १ स्थित हेम्जा र बगरको विचमा रहेको जौवारी भन्ने स्थानमा रु. ६८,९९३।– (असठ्ठी हजार नौ सय त्रियानव्वे मात्र) को लागतमा निर्मित प्रहरी विटको उक्त आयोजनाका निर्देशक लाल प्रसाद गुरुङ्गबाट एक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय कास्कीका कार्यालय प्रमुख प्र.उ. यादवराज खनाल ज्यूलाई हस्तान्तरण गर्नु भएको ।
हस्तान्तरण गरेको विटमा मिति २०६८/६/१३ गते देखि नै २४ सै घण्टा रहने गरि राजमार्ग र एरियाको सुरक्षाको लागि प्रहरी खटिएको ।
वडा प्रहरी कार्यालय बगर, कास्की
हस्तान्तरण गरेको विटमा मिति २०६८/६/१३ गते देखि नै २४ सै घण्टा रहने गरि राजमार्ग र एरियाको सुरक्षाको लागि प्रहरी खटिएको ।
वडा प्रहरी कार्यालय बगर, कास्की
No comments:
Post a Comment
Please, comment about this article.