Friday, February 11, 2011

CRIME NEWS POKHARA

                             Dog Search Pokhara  Crime
 सराङ्गकोट गा.वि.स. वडा नं. ९ लामागाउँ आसपासमा रहेका घरहरुमा लागू औषध विक्री वितरण दुव्र्यसनी तथा अपराधिक कृयालकपहरुको नियन्त्रणको लागि यस कार्यालय तथा वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली, तालिम प्राप्त कुकुरको सहायताले उल्लेखित कृयाकलापहरु पत्ता लगाउनका लागि डग स्नापिङ्ग सहित १५:०० बजे देखि १७:०० बजे सम्म विशेष सर्च कारवाही गर्दा केही परिणाम गाँजा सहित ४ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भईरहेको । समस्याको रुपमा रहेको लागू औषध ओसारपसार एवं दुव्र्यसनी नियन्त्रण गर्ने अभियान अन्र्तगत सर्च कारवाही गरिएको ।  
जिल्ला प्रहरी कार्यालय, कास्की ।
News of Pokhara Daily Updates ©2011.NEPAL(N.P)

No comments:

Post a Comment

Please, comment about this article.