१) पोखरा तथा लेखनाथ नगर क्षेत्रमा समस्याको रुपमा रहेको लागु औषध दुव्र्यसनी नियन्त्रण तथा ट्राफीक व्यवस्थापन सम्बन्धी यस जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा रिकभरीङ्ग नेपाल संस्थाको सहयोगमा प्याब्सन एन प्याब्सनहरु संग समन्वय गरी मिति २०६७।८।२० गते देखी मिति हालसम्म गते कक्षा ९, १० +२ का विद्यार्थीहरुलाई सचेतना कार्यक्रम संचालन भएको र अभियान जारी रहेको ।
लागु औषध दु्रव्र्यसनी नियन्त्रण School Awarness Programme सचेतना मुलक कार्यक्रम २०६७ :
सि.नं. स्कुल
संख्या विद्यार्थी सख्या शिक्षक जम्मा
केटा केटी
१ ४ १८८ १३३ २० २४१
– ट्राफिक जनचेतना कार्यक्रम चालक तथा परिचालकलाई कक्षा संचालन २ पटक, सहभागी १२५ जना ।
२) जिल्ला प्रहरी कार्यालय कास्की तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय द्धारा मिति २०६७।८।२४ गते देखि एै. २७ गते सम्म विशेष भिग्ररस चेकिङ्गको क्रममा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधन र चालक धनीहरुलाई गरिएको कारवाहीको बिवरण :
कार्वाही :
– बस ४० वटा – ७२००।–
– ट्रक ३५ वटा – ८४००।–
– जिप कार ४३ वटा – १०४५०।–
– मोटरसाइकल ३५९ वटा – ३४,३५०।–
– ट्याक्टर १० वटा – २५००।–
जम्मा कारवाही संख्या ४८७ – राजश्व संकलन ६९,०००।–
अन्य कारवाही ः
– लाईसेन्स प्वाल पारेको ७ वटा ।
– मा.प.से. गरी सवारी साधन चलाएका ७ जनालाई कारवाही ।
– स्वरुप परिवर्तन गरि मोटरसाईकल चलाएको १९ वटा मोटरसाईकललाई कारवाही ।
मानिस पक्राउ :
– विशेष भिग्ररस चेकिङ्गको क्रममा ९९ जनालाई पक्राउ गरिएकोमा छानविन गरि ९ जनालाई के.सा.अ. मुद्धा चलाईएको र अन्यलाई सम्झाई बुझाई छाडिएको ।
District Police Office Kaski
No comments:
Post a Comment
Please, comment about this article.