वुढिवजारमा भएको घटनाका अभियूक्त वाल सुधार गृहमा
ले.न.पा. ३ वुढि वजारमा जिल्ला लम्जुङ तान्द्राङ गाविस ७ घर भई हाल ले.न.पा. ३वस्ने वर्ष १५ को सागर सुनारलाइ ले.न.पा. ३ वुढिवजार वस्ने वर्ष १५ को विमल रानाभाट र वर्ष १४ को कुन्जन भण्डारीले चक्कु प्रहार गरी घाईते भई उपचारको क्रममा मृत्यु भएको कर्तव्य ज्यान मुद्धामा अनुसन्धान पश्चात निज आभियूक्तहरुलाई जिल्ला प्रहरी कार्यालय वाट सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालत कास्कीमा पठाईएको मा निज प्रतिवादी विमल लाई सादा तारेख र कुन्जनलाई १६ वर्ष भन्दा कम उमेरको भएकोले संजाय स्वरुप वाल सुधार गृह भक्तपुरमा पठाईएको
छ |
No comments:
Post a Comment
Please, comment about this article.