पोखराको विभिन्न स्थानहरु तथा गाडीमा यात्रा गरेको अवस्थामा यात्रुहरु, स्थानीय मानिसहरुको नगद तथा जिन्सी सामानहरु पाकेटमार गर्ने निम्न व्यक्तीहरुलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्धा दर्ता गरी अनुशन्धान कार्य भैरहेको ।
जि.काभ्रे काभ्रेपलान्चोक –८ घर भै हाल पोखरा उ.म.न.पा.वडा नं.–६ लेकसाईड वस्ने वर्ष–२३ को दिपेन्द्र लामा तामाङ्ग
जि.तनहुं थप्रेक –६ घर भै हाल पोखरा उ.म.न.पा.वडा नं.–६ लेकसाईड वस्ने वर्ष–२७ को ईमान वहादुर गुरुङ्ग
जि.सोलुखुम्वु घर भै हाल पोखरा उ.न.पा.वडा नं.–७ रत्नचोक वस्ने वर्ष–२० को फुर्वा शेर्पा
जि.कास्की पोखरा उ.म.न.पा.वडा नं.– ६ जरेवर वस्ने वर्ष–१८ को सुनिल थापा
No comments:
Post a Comment
Please, comment about this article.