राती अन्दाजी २०:०० बजेको समयमा कास्की जिल्ला ,पोखरा उ .म.न.पा .वडा नं .२ बाग्लुङ्गबसपार्क स्थित होटल तथा रेष्टुरेन्टहरुमा चेकजांच गर्ने क्रममा उक्त होटल तथा रेष्टुरेन्टहरुमा संकित अवस्थामा फेला पारी सविता गुरुङ्ग, पूर्ण परियार, रविन्द्र अधिकारी, राज कुमार सुनार,डेवीट वानीयां, प्रेम तामाङ्ग, गणेश अधिकारी, शेकनुर हुसेन, निशा लामा, उषा श्रेष्ठ, अश्मिता भण्डारी, स्मृती लामा र पुजा रावतलाई अनुसन्धानका लागी यस कार्यालयमा ल्याईएकोमा अनुसन्धान पश्चात सविता गुरुङ्ग र पूर्ण परियारलाई केही सार्वजनिक अपराध मुद्धामा मुद्धा चलाईएको भने बांकीलाई सम्झाई बुझाई जिम्मा जमानीमा छाडीएको ।
No comments:
Post a Comment
Please, comment about this article.