.jpg)
कास्की जिल्लाको रुपाकोट गा.वि.स. रुपताल छेउको वाटोमा अन्दाजी ४ वजेको समयमा अज्ञात व्यक्तिले गोलि चलाएको भन्ने सुचना प्राप्त हुनासाथ खटि गएको प्र.नि. द्धय (महेन्द्र खड्का र रविन्द्रमान गुरुङ) को प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा ७.६५ एम.एम. को फायर भएको खोका एक थान वरामद गरेको र उक्त घटनामा सम्लग्न व्यक्तिको पिछा गर्दै जांदा थुम्की गा.वि.स. वडा नं. १ पुलचोक भन्ने ठाउंमा रातको १.३० वजे कास्की जिल्ला ले.न.पा. वडा नं. १२ गगनगौंडा वस्ने वर्ष २४ को सुरेन्द्र गुरुंङको साथवाट ७.६५ एम.एम. गोली प्रयोग हुने ग्क्ब् मा वनेको पेस्तोल एक थान,(२ म्यागजीन, एउटा म्यगजीन मा ५ राउण्ड गोली लोड गरीएको) र होण्डा युनीकोन ग ४ प ३२६९ नं. को मोटरसाईकल सहित पक्राउ गरी ल्याईएको र हाल थप अनुसन्धान भईरहेको छ
No comments:
Post a Comment
Please, comment about this article.