Inforamtion about crime in Pokhara
- मिति २०६७।३।१७ गते वर्ष १६ कि मिना पाठक (नाम परिवर्तन) लाई डर, धाक धम्की तथा प्रलोभनमा पारीगर्भपतन गराएको अभियोगमा स्याङ्गजा वाङ्गसिङ्ग ५ बस्ने मिन बहादुर बि.क. , कास्की भदौरे ७ घर हुनेवर्ष १७ को सुमन बि.क., कास्की पुम्दीभुम्दी १ बस्ने वर्ष ३१ को रुपा बि.क. समेतलाई पक्राउ गरि गर्भपतनमुद्धामा कारवाही चलाईएको ।
- मिति २०६७।३।२३ गते सांझ ५:३० बजेको समयमा पोखरा ६ कुमागाने पार्कमा घुम्न हिडेकी वर्ष १३ कि, सुस्त मनिस्थिति भएकी, भगवती थापा (नाम परिवर्तन) लाई धादिङ्ग ज्यामरुङ्ग ७ घर भई हाल पोखरा लेकसाईडमा काम गर्ने वर्ष २६ को सुमन इटनीले डर, धाक धम्की तथा प्रलोभनमा पारी जवरजस्ती करणी गरेको हुँदा निजलाई पक्राउ गरि जवरजस्ती करणी मुद्धामा कारवाही चलाईएको ।
- मिति २०६७।३।१८ गते देखि ३।२३ गते सम्म पोखरा तथा लेखनाथ नगरपालिका अन्र्तगत विभिन्न स्थानहरुमा मादक पदार्थ सेवन गरी हुलहुज्जत गर्ने तथा कुटपिट गरि सार्वजनिक स्थानमा शान्ति भंग गर्ने २९ जनालाई पक्राउ गरि केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा दायर कारवाही अगाडि बढाईएको ।
No comments:
Post a Comment
Please, comment about this article.