Thursday, July 29, 2010

Crime News Report ,Pokhara


                                                       अपहरणमा परेका भन्ने व्यक्तिको उद्दार
 मिति २०६७//१५ गतेदेखि अपहरणमा परेका भन्ने लुम्बिनि अञ्चल, नवलपरासी जिल्ला, नारायणी गाविस, दाउनबारी बस्ने बर्ष २३ को ठाकुर भण्डारीलाई कास्की प्रहरीले उद्दार गरेको असार १५ गतेदेखि घरबाट बेपत्ता भएका भण्डारीले घरमा पटक पटक आफू अपहरणमा परेको अपहरणबाट मुक्त गर्न भनी क्ःक् पठाएका थिए निजले ९८४७०२४१८६ नम्बरको मोबाइलबाट आफ्नो दाजु सुन्दर भण्डारीको ९७४७००९१७३ नम्बरको मोबाइलमा त्यस्तो क्ःक् पठाएका थिए सो पश्चात आत्तिएका भण्डारीको परिवार निजको खोजीको क्रममा जिप्रका कास्कीमा आएपछि जिप्रका कास्कीका प्रहरी निरीक्षक रविन्द्रमान गुरुङको नेतृत्वमा खटिएको टोलीले निजलाई आज अन्दाजी दिनको १३:३० बजे पोखरा ११, फूलबारीबाट उद्दार गरेको हो ठाकुर भण्डारीले क्ःक् पठाउन प्रयोग गरेको मोबाइल नम्बरको टावर परीक्षण गर्दा फूलबारी रानीपौवा एरिया देखिएपछि सोही एरियामा व्यापक रुपमा हामीहरु परिचालित भयौं निजलाई उद्दार गर्न सफल भयौंप्रहरी निरीक्षक गुरुङले भन्नुभयो निज भण्डारी असार १५ गते घरबाट बुटवल जान्छु भनि हिडेकोमा त्यता नगई सिधैं पोखरा आएको फूलबारीमा रहेको निजको साथीहरु विशाल ढकाल, योगेश मगर गणेश देवकोटाको कोठामा बसेको अवस्थामा पाइयो निजलाई प्रारम्भिक अनुसन्धान गर्दा उक्त क्ःक् आफैले पठाएको भन्ने खुल्न आएको, तर के कति कारणले आफैले आफु अपहरणमा परेको क्ःक् पठाएको हो सो सम्बन्धमा थप अनुसन्धान भइरहेको ”– प्रहरी निरीक्षक गुरुङले थप्नुभयो त्यस्तै निजका तीनजना साथीहरुलाई पनि सोधपुछको लागि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको निज ठाकुर भण्डारी बुटवल स्थित लिटस् क्याम्पसमा ऋःब् मा अध्ययनरत छन्



No comments:

Post a Comment

Please, comment about this article.