Wednesday, February 17, 2010

Bus Accident Lakhnath-13

पोखरा, फागुन
पोखराबाट विरगन्ज तर्फगैरहेको यात्रुबहाक बस दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको दुर्घटनमा 35 जना घाइते भएका छन् जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको ।विरगंज तर्फजाँदै गरेको २२२४ नम्वरको वस कास्की तनहुँको सिमानामा पर्ने लेखनाथ नगरपालिकाको वडा नं. १३ को मजुवामा दुर्घटनाग्रस्त भएको थियो बुधबार विहान साढे 8 बजे भएको बस दुर्घटनामा घटनामा पोखरा उपमहानगरपालिका वडा नं. १८ बस्ने ४० वषिर्या लक्ष्मी गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको बसमा यात्रा गर्ने धेरैजसो भारतीय नागरिक रहेका छन् ।घाइतेहरुको मणिपाल शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको पोखरा पर्स्याङका ६० वषिर्य मोतीप्रसाद जैसी, भारत घर भई पोखरा बस्ने ४२ वषिर्य प्रमोद अग्रवाल, नुवाकोट का ३२ वषिर्य रामबहादुर थापा, पोखरा १० रामबजार केशराम गुरुङ, भारत मोतिहारी २८ वषिर्य रामकिशोर प्रसाद, भारत नौतुनाका ३२ वषिर्य राजेशकुमार जैसवाल, चितवनका ६५ वषिर्य शुकमाया परियार, घान्द्रुक कास्कीका प्रितमलाल जैसी, भारत रक्सौलका २० वषिर्य नन्दकिशोर प्रसाद, पोखरिया पर्सा  १७ वषिर्यर् इपन्द्र चौधरी, टाँडी पर्सा २१ वषिर्य सन्जय महत लगायत ११ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको उनीहरुको अवस्था सामान्य रहेको ।त्यसैगरी र्सलाही घर भएका २० वषिर्य राकेश शाह, चितवन घर भई पोखरा बस्ने २३ वषिर्य खिमबहादुर मगर, सोही स्थानका वषिर्य दानियल मगर, २० वषिर् मिनु मगर, पोखरा १५ बस्ने २१ वषिर्य सावित्री बस्नेत, राइपुर तनहुँका धनबहादुर गुरुङ, मकवानपुर छतिवनका २० वषिर्या सुनिता सापकोटा, लम्जुङ मुझुङका ३३ वषिर्य कुलबहादुर विक, पोखरा ११ रानीपौवका २७ वषिर्य अर्जुन गुरुङ, धादिङ घर्रभई पोखरा बस्ने ३४ वषिर्य शिवबहादुर सापकोटा, पोखरा बस्ने २२ वषिर्य सागर ढकाल, पोखरा बस्ने ५२ वषिर्य रामशरण रोक्का, तनुहँ जामुनेका ३९ वषिर्य बावुलाल श्रेष्ठ, पर्सा  ३२ वषिर्य दाउलत राउत अहिर, भारत विहार घर भई पोखरा बस्ने ३६ वषिर्य काशिम शाह, सोही स्थानका ५२ वषिर्य अवुलेश शाह, विहारकै २७ वषिर्य जफिर रुल शाह, ३५ वषिर् अब्दुल हमन शाह, विरगन्ज घर भई पोखरा बस्ने ३० वषिर्य ललिता देवी, व्यास ११ तनहुँ घरभै पोखरा बस्ने ४६ वषिर्य अमरबहादुर श्रेष्ठ लगायत २३ जना र्सवसाधारणको क्षेत्रीय अस्पतालमा उपचार भरहेको

No comments:

Post a Comment

Please, comment about this article.