Wednesday, February 17, 2010

नेपालमा पहिलो पटक विश्व शान्ति पूजा

पोखरा, फागुन
तमुधि नेपालको चौतर्फी विकासका लागि आयोजना हुने विश्वशान्ति पुजा हुनु अगा8Lg} दुई करोड संकलन भएको नेपालको इतिहासमै पहिलो पटक तमुधि नेपालले यहL फागुन गतेदेखि ११ गते सम्म आयोजना गर्न लागेको तमु विश्वशान्ति पुजा सुरु हुनु भन्दा अगाडिनै सो रकम संकलन भइसकेको तमुधि नेपालले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले एक करोड दिने बचन दिएको तमुधि नेपालका अध्यक्ष कर्म तमुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो त्यस्तै तमुधि यूकेले ५० लाख तमुधिका सल्लाहाकार गणेश बहादुर गुरुङले एक लाख, सन्त बहादुर गुरुङले एक लाख, खिम बहादुर गुरुङले एक लाख, अमर गुरुङले एक लाख, विश्वसंकर पालिखेले ५१ हजार तमुधि कार्यसमितिबाट १७ लाख संकलन हुने पक्का भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो बहुउद्देश्यीय भवन निर्माणको सम्पुर्ण खर्च काठमाण्डौका मिन बहादुर गुरुङले ब्यहोर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको
तमु जातिको पुरोहितहरु पच्यू, क्ल्हेब्री लामा गुरुहरुबाट पहिलोपटक एकै जग्गेबाट धार्मिक प्रवचन गरिने भएको डिम यूनिभर्सिटिबाट वाराणसीबाट बौद्ध दर्शनमा आचार्य गर्नुभएका प्रखर वाचक गरु आचार्य कमल तामाङ्खबाट बुद्ध प्रवचन, पच्यूचिव कुलबाहादुर गुरुङ तमु क्ल्हब्रीचिव देवबहादुर तमुबाट तमु जातीको कुल धर्म बारे प्रवचन गरिने तमुधि नेपालका महासचिव देवीराज तमुले जानकारी दिनुभयो विश्व शान्ति पुजाबाट करिव करोड संकलन गर्ने लक्ष्य १० लाख खर्च हुने अनुमान आयोजकले गरेको संकललित रकमबाट तमुधि नेपालको भौतिक संरचनालाई ब्यवस्थित गर्न जग्गा खरिद बहुउद्देश्यीय भवन निर्माण तथा नसिङ होम, सामाजिक न्याय कक्षा, बृद्ध क्लव, प्रौढ शिक्षा कक्ष, तमु भेषभुषा, भाषा तालिम कक्ष निर्माण, उच्च शिक्षा अध्ययनका लागि डार्.हर्क चन्द्र छात्रबृत्ति स्थापना, गरिब जेहेन्दार अपाङ्ख तमु विद्यार्थीहरुको लागि छात्रबृत्ति, नाल सभालाई निरन्तरता दिने लगायतका योजना तमुधिले बनाएको अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो विश्वमा मानविय नैतिक मुल्य मान्यता हराउदै हत्या हिंसा, अशान्ति, दुराचार बढदै गएकाले धार्मिक प्रवचन मार्फ नैतिक शिक्षाको सन्देश प्रवाह शान्तिको कामना गदै पुजा आयोजना गरिएको तमुधि नेपालका अध्यक्ष कर्म तमुले जानकारी दिनुभयो विश्व शान्ति पुजको उद्घाटन बुधबार एक करोड दाता निर्मल गुरुङले गर्ने कार्यक्रम रहेको

No comments:

Post a Comment

Please, comment about this article.